»
मह जोडीको यूरोप यात्रा
मह जोडीको यूरोप यात्रा
click the pic for more information
नेपालका सुप्रसिद्ध हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको (मह) जोडी र मह संचारका अन्य कलाकारहरुको टोली यति बेला युरोप भ्रमणमा रहेको छ । मह टोलीले यूरोपका विभिन्न सहरहरुमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने त्यहाँ पुगेको हो
Labels:
0 comments
Write Down Your Responses